बाढीपीडितका लागि सर्लाहीमा राहत सङ्कलन गरिने
जनार्जन खत्रीसर्लाही, भदौ १४ गते । भोटेकोशी नदीमा आएको बाढीबाट पीडित भएकाका लागि सर्लाहीमा स्थानीय तहमा पालिकाको कार्यालयमार्फत राहत सङ्कलन गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
