SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन

घोराही, भदौ १४ गते । दाङको घोराही उपमहानगरपालिका–१६ रातामाटा टोलका महिलाले दुना–टपरी उद्योग सञ्चालन गरी आम्दानी गर्दै आएका छन् ।