इक्वेडरमा एल निनोका कारण आपतकाल घोषणा
क्विटो, भदौ १४ गते । इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
