SHARE
बिजनेस पाना · आइबार​ १४ भौ २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

भोटेकोशी नदीमा आएको बाढीले गराएको मानवीयसँगै भौतिक क्षतिको यकिन विवरण आइसकेको छैन । अझै पनि बाढीको जोखिम कायमै छ भने उद्वार, राहत र पुनःस्थापनाको काम जारी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना