SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७३५ पुग्यो

गोरखापत्र अनलाइन काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ३५ पुगेको छ ।