गाडीमै जटिल प्रसूति, अनमी बोहराको तत्परताले आमा–शिशु सुरक्षित
सुरेश धामीबझाङ, भदौ १४ गते । बुङ्गल नगरपालिका–३ भानपालीकी २६ वर्षीया विनिता बोहराको बाटोमै जटिल प्रसूति गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
