SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

मानवीय सहायता पाएकोमा खुसी हुनुहुन्छ बाढीप्रभावित (भिडियो)

नुवाकोट, भदौ १४ गते  । नुवाकोटको विदुर नगरपालिका, वडा नं. ५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा राखिएका बाढीपीडितले विपद्को समयमा मानवीय सेवा पाएकोमा खुसी व्यक्त गर्नुभएको छ ।