SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

चीनबाट आइपुग्यो ५० टन राहत सामग्री

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १४ गते । चीनबाट ५० टन आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ । राहत सामग्री बोकेका दुईवटा ढुवानी विमान आज नेपाल आइपुगेको हो ।