माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १४ गते । भाद्र १३ गते धादिङ जिल्लाको गल्छी गाउँपालिका –६ बैरेनीस्थित पृथ्वी लोकमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
