SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

त्रिशूलीको बाढीले गोरखा जोड्ने तीन पुलमा क्षति

गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ १४ गते । त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने तीन वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षति पुगेको छ ।