नारायणी–राप्ती दोभानमा सेनाको खोज तथा उद्धार जारी
चितवन, भदौ १४ गते । बाढीप्रभावित चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
