SHARE
Kalo Pati · आइबार​ १४ भौ २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

चिनियाँ ट्रान्सपोर्ट विमानमार्फत काठमाडौं आइपुग्यो आपतलीन राहत सामग्री 

काठमाडौं । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार विहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई २० ठूला ट्रान्सपोर्ट विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।