SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा

बुटवल समाचारदाताबुटवल, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका १८ जनाको शव बुटवल ल्याइएको छ ।