SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

बाढीपछि दार्चुलाका चार जना अझै सम्पर्कविहीन

कृष्णबहादुर धामीखलङ्गा (दार्चुला), भदौ १४ गते । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवामा रहेका दार्चुलाका चार जना सम्पर्कविहीन भएका छन् ।