SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

पहिरोले लुम्बिनी–रारा राजमार्ग अवरुद्ध

सहदेव बस्नेतजाजरकोट, भदौ १४ गते । गत रातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा पहिरो जाँदा लुम्बिनी–रारा राजमार्ग अवरुद्ध भएको छ ।