SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ १०:५० AM · 1 मिनेट पढाइ

विपत्तिमा सहयोग अग्रपङ्क्तिमा निजी क्षेत्र

शशीधर पराजुली विराटनगर, भदौ १४ गते । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको सङ्कटमा सहयोग गर्न विराटनगरका उद्योगी व्यवसायी अग्रसर भएका छन् ।