ऋषिदेव समुदायबाट स्नातक पढ्ने एक्ली बुहारी
हरिप्रसाद कोइराला उर्लाबारी, भदौ १४ गते । मोरङको तराईमा बसोबास गर्ने अति विपन्न समुदायकी चन्द्रिका ऋषिदेव (मुसहर) स्नातक तह पढ्ने समुदायकी एक्ली बुहारी हुनुहुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
