भोटेकोशी बाढीले बगाएका ३६ जनाको शव तनहुँमा फेला
अमरराज नहर्कीतनहुँ, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएका व्यक्तिको खोजीका क्रममा तनहुँमा हालसम्म ३६ जनाको शव फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
