तीज गीतको रकम बाढीपीडितलाई
अर्जुन काफ्लेस्याङ्जा, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण प्राकृतिक विपद्मा परेका नागरिकलाई हरिनास गाउँपालिकाले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
