SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

हिल्साबाट फर्कन थाले पर्यटक

हुम्ला समाचारदाताहुम्ला, भदौ १४ गते । काठमाडौँ हुँदै रसुवाको केरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न गएका पर्यटक हुम्ला जिल्लाको हिल्सा नाकाबाट फिर्ता हुन थालेका छन् ।