काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध, यात्रु अलपत्र
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा सडकको तल्लो भाग कटान भएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिइन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
