SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

रसुवा बाढीः दुई हजार ६९७ जनाको उद्धार

काठमाडौँ, भदौ १४ गते । रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले भदौ १४ गते बिहान ७ बजेसम्म दुई हजार ६९७ जनाको उद्धार गरेको छ ।