SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

डोकेजात्रा मनाइयो

अर्घाखाँची समाचारदाताअर्घाखाँची, भदौ १४ गते । अर्घाखाँचीका विभिन्न ठाउँमा नेवार समुदायको मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको ‘डोकेजात्रा’ मनाउने गरिएको छ ।