SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

चितवनमा शव खोजी तथा व्यवस्थापन जारी

बसन्त पराजुलीनारायणगढ, भदौ १४ गते । रसुवा बाढीमा परी मृत्यु भएकाहरूको शव खोजी तथा परीक्षणपछि जमिनमुनि व्यवस्थापन गर्ने कार्य जारी छ ।