SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितका नाममा जथाभावी रकम नउठाउन आग्रह

कविराज घिमिरेहिले, भदौ १४ गते । जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाले बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न तथा नगराउन आग्रह गरेको छ ।