रसुवा बाढीको असर राजमार्ग स्तरोन्नतिमा
रवीन्द्र उप्रेतीबर्दिबास, भदौ १४ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रत्यक्ष असर पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना (दोस्रो खण्ड) मा परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
