SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

भोटेकोशीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

रसुवा, भदौ १४ गते । भोटेकोशी नदीमा आइतबार बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ ।