SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

सुरुङमा पठाइयो अक्सिजन

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १४ गते । त्रिशूली थ्री ‘ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ ।