SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ११:१२ PM · 1 मिनेट पढाइ

कामपाले चार करोड ५४ लाखभन्दा बढी सहयोग गर्ने

काठमाडौँ, भदौ १३ गते । काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न चार करोड ५४ लाख १४ हजार ७८७ सहयोग गर्नेभएको छ।