भोटेकोशी बाढीका २९ बेवारिसे शव व्यवस्थापन गरिँदै
गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ १३ गते । भोटेकोशीको विनाशकारी बाढीमा परी गोरखामा संकलन भएका तथा पहिचान खुल्न नसकेका बेवारिसे शव व्यावस्थापन गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
