SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०८:२६ PM · 1 मिनेट पढाइ

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ, भदौ १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ ।