SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०७:१८ PM · 1 मिनेट पढाइ

बाढीपीडित चार जिल्लालाई बागमती प्रदेशले तीन करोड दिने

राममणि दाहाल मकवानपुर, भदौ १३ गते । बागमती प्रदेश सरकारले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अति प्रभावित जिल्लालाई सहयोग उपलब्ध गराउने भएको छ ।