SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०७:५० PM · 1 मिनेट पढाइ

वैज्ञानिक वृत्तमा के छ यसबारे बुझाइ

काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रमुख दुई कारणबारे वैज्ञानिक वृत्तमा चर्चा छ । एक, धेरै सङ्ख्यामा हिमताल रहेको क्षेत्रमा हिमताल फुटेर ।