भोटेकोशी बाढीमा कोहलपुरको एकको मृत्यु, ११ जना बेपत्ता
सिराज खान नेपालगन्ज, भदौ १३ गते । भोटेकोशीमा आएको भीषण बाढीमा परी कोहलपुरका एक जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
