भोटेकोशी नदीमा हराएका कैलालीका १९ जना सम्पर्कमा
धनगढी, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण सम्पर्कविहीन भएका कैलालीका १९ जना सम्पर्कमा आइसकेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
