एक सय ६१ टावर पुनः सञ्चालनमा
गोरखापत्र अनलाइन, काठमाडौँ, १३ भदौ । सूचना तथा सञ्चार मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा शनिबारसम्म दूरसञ्चार सेवाका एक सय ६१ टावर पुनः सञ्चालनमा आएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
