SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०५:३४ PM · 1 मिनेट पढाइ

टप एन्ड टी-२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित

काठमाडौँ, भदौ १३ गते । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत भिक्टोरिया सिए-११ सँग नेपाल एक विकेटले पराजित भएको छ ।