SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०५:३६ PM · 1 मिनेट पढाइ

तत्काल राहत सामग्री पुर्‍याउन मन्त्री चौधरी र सांसदबिच छलफल

काठमाडौँ, भदौ १३ गते ।कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा संघीय सांसदसँग छलफल गर्नुभएको छ ।