ताप्लेजुङ गोल्डकप : पाँचथर सेमिफाइनलमा
साहारा लिम्बू फुङलिङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा फिदिम स्पार्टिङ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
