SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०४:१९ PM · 1 मिनेट पढाइ

फेरि दुइटा साना ताल देखिए

काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशीमा आएको बाढीको उद्गमस्थल ल्हेन्दे खोलामा फेरि दुई वटा ससाना तालहरू निर्माण भएको विज्ञहरूले औल्याएका छन् ।