बाढी प्रभावित उद्धारको लागि चालिस हजार लिटर हवाई इन्धन वितरण
गोरखापत्र अनलाईन काठमाडौँ, भदौ १३ गते । नेपाल आयल निगमले बाढी बाढीप्रभावितलाई उद्धार गर्न झन्डै ४१ हजार लिटर हवाई इन्धन उपलब्ध गराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
