काठमाडौँ महानगरद्वारा अलपत्र यात्रुलाई निःशुल्क यातायात सेवा
काठमाडौँ, भदौ १३ गते । बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुहरूको उद्धारका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क यातायात सेवा सुरु गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
