नवलपुरमा भेटिएका १६५ बेवारिसे शव व्यवस्थापन गरिँदै
बोमलाल गिरीनवलपुर, भदौ १३ गते । भोटेकोशीको विनाशकारी बाढीमा परी नवलपुरमा संकलन भएर पहिचान नखुलेका बेवारिसे शव व्यवस्थापन गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
