चितवनमा पहिचान नभएका शव व्यवस्थापन गरिँदै
चितवन, भदौ १३ गते । रसुवाको विनाशकारी बाढीमा परी चितवनमा संकलन भएर पहिचान नखुलेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
