SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

‘एकपटक मात्रै आवाज सुन्न पाए हुन्थ्यो’

गौशाला (महोत्तरी), भदौ १३ गते । पूजा साह सिंहका लागि अहिले दिन र रातको कुनै अर्थ छैन । समय बितिरहेको छ, तर उहाँको प्रतीक्षा रोकिएको छैन ।