नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
आबिदजान (नाइजेरिया), भदौ १३ गते । नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई दश महिना हिरासतमा राखेर शुक्रबार रिहा गरिएको टेलिभिजन च्यानलले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
