परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगित
काठमाडौं, भदौ १३ गते । रसुवा, नुवाकोट लगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
