SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

त्रिशूली ३ (ए) जलविद्युत आयोजनाको टनेल खोल्ने प्रयास जारी

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १३ गते । रसुवास्थित त्रिशूली ३ (ए) जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि प्रयास जारी राखेको छ।