SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् ।