SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

टनेलभित्र फसेका मानिसको उद्धार प्रयास जारी

काठमाडौं, भदौ १३ गते । रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत  दुई दिनदेखि प्रयास जारी राखेको छ।